Saturday, August 27, 2016

कक्षा १२ विज्ञान र संस्कृत बिषयकाे परिक्षाफल प्रकाशित

National Examination Board बाट  मिति २०७३।०४।२३ गते प्रकाशित सुचना ।


साबिक उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७३ साल बैशाख महिनामा सञ्चालित कक्षा १२ को विज्ञान र संस्कृत (वेदविद्याश्रम) विषय समूह तर्फका  नियमित तथा आंशिक परीक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड परीक्षा सञ्चालक समितिको मिति २०७३।०४।२३ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।

परीक्षाफलको विवरण निम्नानुसार रहेको छ।

नियमित तर्फ
सि.नं.
गतवर्ष — २०७२
यसवर्ष — २०७३
सम्मिलित परीक्षार्थी संख्या
३७९९८
सम्मिलित परीक्षार्थी संख्या
४०६०३
उत्तिर्ण परीक्षार्थी संख्या
२७२२७
उत्तिर्ण परीक्षार्थी संख्या
२९९५२
उत्तिर्ण प्रतिशत
७१.६५%
उत्तिर्ण प्रतिशत
७३.७७%
परिक्षाफल स्थगित गरिएका परिक्षार्थी संख्या
परिक्षाफल स्थगित गरिएका परिक्षार्थी संख्या
परीक्षा रद्द गरिएका परिक्षार्थी संख्या
५७
परीक्षा रद्द गरिएका परिक्षार्थी संख्या
अाँशिक तर्फ 
सम्मिलित परीक्षार्थी संख्या
८४०६
सम्मिलित परीक्षार्थी संख्या
९७८१
उत्तिर्ण परीक्षार्थी संख्या
३७२४
उत्तिर्ण परीक्षार्थी संख्या
४४१४
उत्तिर्ण प्रतिशत
४४.३०%
उत्तिर्ण प्रतिशत
४५.१३%
परिक्षाफल स्थगित गरिएका परिक्षार्थी संख्या
परिक्षाफल स्थगित गरिएका परिक्षार्थी संख्या
परीक्षा रद्द गरिएका परिक्षार्थी संख्या
१३
परीक्षा रद्द गरिएका परिक्षार्थी संख्या


प्रकाशित परीक्षाफल निम्न website मा हेर्न सकिनेछ मा हेर्न सकिनेछ ।

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np
३. इयुजोनिक्स एजुकेशन प्रा.लि. को website : www.edusanjal.com
४. P & P Multimedia प्रा.लि.को website : www.edukhabar.com
५. One Up कम्युनिकेशन को website : www.meroshikshya.com

For School/College Ledger:

  • http://hsebadmin.ntc.net.np/
  • use your school/college user name and password
  • download ledger

प्रकाशित परीक्षाफल निम्न SMS बाट प्राप्त गर्न सकिनेछ: बाट प्राप्त गर्न सकिनेछ ।

१. नेपाल टेलिकमको १६०१ मा SMS गर्ने तरिका:
     hseb <space>Symbol No. टाईप गरी १६०१ मा SMS गर्ने ।
२. जानकी टेक्नोलोजी प्रा. लि को ३५००१ मा SMS गर्ने तरिका:
     hseb <space>Symbol No. टाईप गरी ३५००१मा SMS गर्ने ।
३. फोकसवान नेपाल प्रा. लि को ३५५६६ मा SMS गर्ने तरिका:
     hseb <space>Symbol No. टाईप गरी ३५५६६मा SMS गर्ने ।
४. इजि सर्भिस प्रा. लि को ३४९४९ मा SMS गर्ने तरिका :
     hseb <space>Symbol No. टाईप गरी ३४९४९मा SMS गर्ने ।


प्रकाशित परीक्षाफल निम्न IVR बाट प्राप्त गर्न सकिनेछ ।
१. नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने


पुनश्चः
उत्तीर्ण परीक्षार्थीहरूलाई वितरण गरिने प्रमाणपत्रहरू–ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन पछि मात्र उपलव्ध गराईनेछ । रजिष्ट्रेशन नं. का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु (TMP) राष्ट्रिय परीक्षा बोर्डका शाखा कार्यालयहरु (विराटनगर, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र काठमाण्डौं) बाट उपलब्ध गराइनेछ । नतिजा प्रकाशनका क्रममा कुनै त्रुटि (अनुपस्थित, विषय फरक पर्ने, नाम थर, र. नं. फरक पर्ने) देखिएमा सम्बन्धित शाखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा तिन महिना भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ । 


No comments:

Post a Comment

Views