Monday, November 30, 2015

सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ कार्यालयसम्म मानव साङ्लो (फोटोफिचर)

सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ कार्यालयसम्म मानव साङ्लो
भारतले गरेको नाकाबन्दीको विरोधमा युवाहरुले सोमबार काठमाडौंमा मानव साङ्लो बनाएका छन्। नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न भन्दै सयौं युवाहरुले सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय, पुल्चोकसम्म मानव साङ्लो बनाएका हुन्। मानव साङलोमा विभिन्न राजनीितक दलका नेता, कलाकार  र सर्वसाधारणको सहभागिता थियो।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नाराका साथ राष्ट्रिय स्वाधीनता अभियानको संयोजनमा मानव साङ्लो बनाइएको हो। 
साभार श्रोत :http://setopati.com/raajneeti/37205/

No comments:

Post a Comment

Views