Information for all
Pages
Home
Entertainment
Geography
Health & Well-beings
Money and Life
Mysterious World
My webpage
News Updates
World History
Thursday, January 14, 2016
दूधमा आत्मनिर्भरका लागि फागुनदेखि ‘सेक्स सिमेन’
दूधमा आत्मनिर्भरका लागि फागुनदेखि ‘सेक्स सिमेन’
उत्तम काप्री, काठमाडौ, पुस २८ -
सरकारले गाई उत्पादनलाई प्राथमिकता दिँदै गाईका बाछी बढी उत्पादन गर्ने उद्देश्यले आगामी फागुनदेखि बाछी मात्र जन्मिने वीर्य (सेक्स सिमेन) बितरण गर्ने तयारी गरेको छ। दूध उत्पादनमा आत्मनिर्भरका लागि बाछाभन्दा बाछी बढी आवश्यक पर्ने भएकाले पशुपंक्षी मन्त्रालयअन्तर्गतको राष्ट्रिय दूग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन बितरण गर्न लागेको हो। बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार बोर्डले बाछी मात्र जन्माउन आठ हजार मात्रा (डोज) बितरण गर्ने गृहकार्य गरेको छ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Views
7
5
6
9
No comments:
Post a Comment