Thursday, January 21, 2016

मलेशियामा मेडिकल रिपोर्ट नआएसम्म कम्पनीबाहिर निस्कनु हुँदैन

मलेशियाको रोजगारीमा जाने कामदारहरूले त्यहाँ गएपछि स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसरी स्वास्थ्यपरीक्षण गरेपछि त्यसको रिपोर्ट नआएसम्म कामदार कम्पनी छाडेर बाहिर निस्कनु हुँदैन । बाहिर निस्केमा प्रहरीले पक्राउ गर्न सक्छ । स्वास्थ्य परीक्षणको रिपोर्ट. . . विस्तृतमा »


परीक्षण अवधिबारे बुझेर मात्र मलेशिया रोजगारीमा

परीक्षण अवधिबारे बुझेर मात्र मलेशिया रोजगारीमा
 २०६९-१२-३ मा प्रकाशित      २६७८ पटक पढिएको
मलेशियाले विदेशी कामदारको तलब बढाएसँगै रोजगारीका लागि त्यहाँ जाने नेपाली कामदार बढेका छन् । पहिले पनि नेपालीलाई सुहाउँदो हावापानीका कारण अन्य मुलुकको तुलनामा मलेशिया रोजगारीमा जाने कामदार बढी थिए । मलेशिया सरकारले औपचारिक रूपमै तलब बढाएपछि यो क्रम. . . विस्तृतमा »

पशुपालनमा साना किसान बैङ्कको डेढ अर्ब

 २०६९-११-२६ मा प्रकाशित      २६४८ पटक पढिएको
चालू आवको माघ मसान्तसम्ममा साना किसान विकास बैङ्कले मासुजन्य पशुपालनमा मात्र करीब साढे रू. १ अर्ब कर्जा प्रवाह गरेको छ । आब २०६७÷६८ चैतदेखि शुरू भएको सो कार्यक्रमअन्तर्गत माघ मसान्तसम्म १ सय ९९ संस्थाका २३ हजार ३ सय ४६ किसानलाई सो कर्जा. . . विस्तृतमा »

पढाइपछि जागीरको चिन्ता छैन

 २०६९-११-२६ मा प्रकाशित      २८६९ पटक पढिएको
‘विद्यार्थीको अध्ययन सकिएकै हुँदैन, स्वास्थ्य संस्था तपाईंका उत्पादन हामीलाई चाहियो भन्दै आइपुग्छन्,’ यो भनाइ नेपालगञ्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजकी सञ्चालक तथा निर्देशक रेवती सिंहको हो । मध्य र सुदूरपश्चिमबाट स्वास्थ्य प्राविधिक. . . विस्तृतमा »

इजरायल रोजगारीमा म्यानपावरलाई पैसा बुझाउनु हानिकारक

इजरायल रोजगारीमा म्यानपावरलाई पैसा बुझाउनु हानिकारक
 २०६९-११-२६ मा प्रकाशित      ३११४ पटक पढिएको
बढी आम्दानी हुने देशको रोजगारीमा जान बढी नै खर्च लाग्छ । यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता देशको रोजगारीमा जान नेपाली कामदारहरू म्यानपावर व्यवसायी तथा दलाललाई लाखौं रुपैयाँ बुझाएर जाने गरेका छन् । पछिल्लो समय दलालले कामदारलाई बढी आम्दानी. . . विस्तृतमा »

च्याउले वदल्यो जीवन

च्याउले वदल्यो जीवन
   प्रविर ददेल      २०६९-११-१९ मा प्रकाशित      २८९५ पटक पढिएको
फागुन १८, रुकुम । आठबीस डाडागाउँ–८ का रुद्र पुनको परिचय अहिले फेरिएको छ । उनलाई आजकाल सबैले ‘च्याउबाजे’ भनेर चिन्छन् । आफ्नो परिचय नै फेरिएकोमा उनी खुशी छन् ।  कम लगानीमा राम्रो फाइदा हुन थालेपछि उनले घरमै च्याउखेती गर्न. . . विस्तृतमा »

दलालको भरमा यूरोप अमेरिकाको रोजगारीमा जानु नराम्रो

दलालको भरमा यूरोप अमेरिकाको रोजगारीमा जानु नराम्रो
 २०६९-११-१९ मा प्रकाशित      २७४७ पटक पढिएको
नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि यूरोप अमेरिका जाने क्रम बढ्दो छ । सजिलो काम र बढी आम्दानी हुने भएकाले पनि उनीहरूको आकर्षण विकसित मुलुक तर्फ बढेको हो । पछिल्लो समय साइप्रस, पोर्चुगल, अमेरिका, पोल्याण्ड, मकाउजस्ता देशमा व्यक्तिगत रूपमा. . . विस्तृतमा »

मलेशिया जाँदा एमआरपीको फाइदा

मलेशिया जाँदा एमआरपीको फाइदा
 २०६९-११-५ मा प्रकाशित      २७३४ पटक पढिएको
पछिल्लो समय मलेशियाको रोजगारीमा नेपाली कामदारको आकर्षण बढेको छ. . . विस्तृतमा »

सजिलो छैन कुवेतको घरेलु काम

 २०६९-१०-२० मा प्रकाशित      २५९३ पटक पढिएको
कामदारले दैनिक ८ घण्टा काम गरेबापत पाउने पैसामा नै बढी सयम काम गर्नुपर्ने हुन्छ । रोजगारीमा जानुपूर्व न्यूनतम तलबमा बढी समय काम गर्न सक्ने वा नसक्ने सो विषयमा राम्रोसँग सोच्नु पर्दछ । यदि नेपालबाटै ती विषयमा सोचविचार नपु¥याई रोजगारीमा गएमा दुःख. . . विस्तृतमा »

राहदानीमा जन्ममिति परिवर्तन गरेर रोजगारीमा जाँदा हुने हानि

राहदानीमा जन्ममिति परिवर्तन गरेर रोजगारीमा जाँदा हुने हानि
 २०६९-१०-१३ मा प्रकाशित      २६०१ पटक पढिएको
राहदानीमा जन्ममिति परिवर्तन गरेर रोजगारीमा जानु हदैसम्मको गैरकानूनी काम हो । राहदानीमा जन्ममिति परिवर्तन गरेर गएको थाहा पाएमा सरकारले जुनसुकै  बेला पनि समाउन सक्छ । म्यानपावर कम्पनीले सेटिङ गरिदिए पनि त्यसको दोषी सम्बन्धित कामदार नै हुन्छ. . . विस्तृतमा »

१२ सय र १८ सय रियाल ड्राइभरको न्यूनतम तलब

१२ सय र १८ सय रियाल ड्राइभरको न्यूनतम तलब
 २०६९-१०-६ मा प्रकाशित      २४१८ पटक पढिएको
नेपाल सरकारले ड्राइभर काममा जाने कामदारको न्यूनतम तलबसमेत निर्धारण गरेको छ । ती मुलुकमा लाइट गाडी चलाउनेको मासिक तलब १ हजार २ सय रियाल तथा हेभी (ठूला गाडी) चलाउने हकमा १ हजार ८ सय रियाल हुनैपर्ने व्यवस्था छ । त्यसका साथै कामदारलाई सम्बन्धित. . . विस्तृतमा »

मलेसियाको रोजगारीमा जाँदा करारनामा ध्यान

 २०६९-०९-२८ मा प्रकाशित      २३८० पटक पढिएको
केही वर्षयता मलेसियाको रोजगारी नेपाली कामदारको प्रमुख गन्तव्य बन्न पुगेको छ. . . विस्तृतमा »

सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न ट्रक व्यवसायीको माग

 २०६९-०९-१४ मा प्रकाशित      २३३१ पटक पढिएको
पुस, १३ बुटवल (अस) । सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न ट्रक व्यवसायीहरूले माग गरेका छन् । सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार निर्धारित ढुवानीबापतको भाडादर कार्यान्वयन गर्न व्यवसायीहरूले माग गरेका हुन्. . . विस्तृतमा »

नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत अन्नपूर्ण पदयात्रामा

 २०६९-०९-१४ मा प्रकाशित      २४१८ पटक पढिएको
पुस ७, काठमाडौं (अस) । नेपाल आउने विदेशी पर्यटकमध्ये १७ प्रतिशतले अन्नपूर्ण क्षेत्रको पदयात्रा गरेका छन् । सन् २०१२ को डिसेम्बरसम्ममा सो क्षेत्रको भ्रमण गर्ने पर्यटक सङ्ख्या १ लाख नाघेको छ. . . विस्तृतमा »

नाता प्रमाणित नगरी व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा नजाऔं

 २०६९-०९-१४ मा प्रकाशित      २५१३ पटक पढिएको
खाडी मुलुकमा व्यक्तिगत रूपमा रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । कतिपय कामदार विदेशमा रहेका आफन्तको सहयोगमा पनि रोजगारीमा जाने गरेका छन्. . . विस्तृतमा »
साभार : http://www.abhiyan.com.np/

No comments:

Post a Comment

Views