Thursday, December 31, 2015

कान्तिपुर समाचार

मकवानपुरको दुर्गम नामटार गाविस र चेपाङ संघ नामटारले हेटौडास्थित कान्तिपुर सहकर्मी प्रताप विष्टलाई बिहीबार एक समारोहबीच सम्मान गरेको छ ।
पूरा पढ्नुहोस् 

चितवनमा बस पल्टिदा १३ घाइते

पवन यादव, पुस १६, २०७२
नारायणगढ-मुग्लिन सडक खण्ड अन्र्तगत चितवनको कविलास ५ घुमाउनेमा बिहीबार यात्रुवाहक बस पल्टिदा १३ जना यात्री घाइते भएका छन ।
पूरा पढ्नुहोस् 

नेपाली सेनाको सहयोग भूकम्पपीडितलाई

कान्तिपुर संवाददाता , पुस १६, २०७२
नेपाली सेनाको सैनिक श्रीमती संघले बिर्तादेउराली गाविसका भुकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । वडा नं ८ स्थित पहरी र दलित बस्तीका २ सय ५० घरधुरीलाई दाल, चामल, नुन, तेल, मसलासहितको खाद्यान र जाडोको लागि कम्बल बितरण गरेको खड्गदल गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले जानकारी दिए ।
पूरा पढ्नुहोस् 

नेताको हत्यापछि स्थानीय त्रसित

अमन कोइराला , पुस १६, २०७२
मर्निङ वाकमा निस्केका एमाले जिल्ला नेताको मंगलबार हत्या भएपछि हेमपुर गाउँवासी त्रसित भएका छन् । साँझ–बिहान गाउँमा चहलपहल नै हराएको छ ।
पूरा पढ्नुहोस् 

राँगोले हानेर मृत्यु

रवीन्द्र उप्रेती , पुस १६, २०७२
राँगोले आक्रमण गर्दा बुधबार राति यहाँ एक महिलाको मृत्यु भएको छ । अन्य दुई घाइते छन् । मृत्यु हुनेमा समसी-८ की ४५ वर्षीया चन्द्रादेवी यादव रहेकी प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस् 

'नाकाबन्दी हल गर्नुस'

कान्तिपुर संवाददाता , पुस १५, २०७२
काङग्रेस महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दी समस्या चाँडै हल गर्नु पर्ने बताए । भरतपुर विमानस्थललमा प्रेस यूनियनले आयोजन गरेको पत्रकार सम्मेलनमा उनले भारतलाई विश्वास दिलाउन संसोधन विद्येयक पेश भएको र वार्ता छलफल अघि बढेको बताए ।
पूरा पढ्नुहोस् 

सशांकले भने 'कांग्रेस ३ समूहमा'

कान्तिपुर संवाददाता , पुस १५, २०७२
कांग्रेस नेता डा. सशांक कोईरालाले पार्टी अहिले ३ समुहमा विभाजन भएको बताएका छन । भरतपुरमा बुधवार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिर्ष नेता मिलेर क्रियाशील सदस्यता विवाद समाधान गर्नु पर्ने बताए । शिर्ष ३ नेता नेता नमिलेसम्म विवाद समाधान नहुने उनले बताए ।
पूरा पढ्नुहोस् 

जनकपुरमा तेश्रो दिनपनि झडप

कान्तिपुर संवाददाता , पुस १५, २०७२
आन्दोलनरत्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा सुरक्षाकर्मी बीच बुधवार अपरान्ह झडप भएको छ । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरे पछि, सुरक्षाकर्मीहरुले पनि ढुंगामुढा, लाठी चार्ज गरेका थिए ।
पूरा पढ्नुहोस् 

राप्रपा नेपाल धनुषाका अध्यक्षसहित अधिकांश पदाधिकारी रामसपामा प्रवेश

कान्तिपुर संवाददाता , पुस १५, २०७२
राप्रपा नेपाल धनुषाका अध्यक्ष रितेशकुमार सिंहसहित अधिकांश जिल्ला पदाधिकारीहरु शरद्सिंह नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
पूरा पढ्नुहोस् 

राजविराजमा लाठी जुलुस प्रदर्शन

जितेन्द्र खडगा, पुस १५, २०७२
चार महिना बढीदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार राजविराजमा लाठी जुलुस प्रदर्शन गरेको छ । लगातारको आन्दोलनले सरकार आफूहरुको माग सम्बोधन गर्नुको साटो आन्दोलनलाई दबाउन मधेसका विभिन्न जिल्लाहरु आन्दोलनकारीमाथि लाठीचार्ज गरेको विरोधमा बृहत्त लाठी जुलुस प्रदर्शन गरेको हो ।
पूरा पढ्नुहोस् 

मोर्चा कार्यकर्ताले नयाँ शक्तिका नेतालाई बोल्न दिएनन

कान्तिपुर संवाददाता , पुस १५, २०७२
मधेशी मोर्चाको सभामा बुधवार बावुराम भट्टराई सम्बद्ध नयाँ शक्तिका नेताले सम्बोधन गर्न खोजेपछि मोर्चा कार्याकर्ताले रोकेका छन् ।

No comments:

Post a Comment

Views