
१७ पुस, काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा पठाइने डिजेलको परिमाण झण्डै दुई गुणाले बढाएको छ । आजदेखि देशभर १६ लाख ५० हजार लिटर डिजेल बजारमा पठाउन थालिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले...

१७ पुस, नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुजाता कोइरालाले आन्दोलनको चाबी मधेसी मोर्चासँग नभएको दाबी गरेकी छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्दै आउने चर्चित कुरा दोहोर्याउँदै उनले...

१७ पुस, काठमाडौं । नेपाल पर्यटकीय सम्भवनाले भरिपूर्ण मुलुक हो । तर, पर्यटन पूर्वाधारको विकास नहुँदा यसबाट हामीले लाभ लिन सकेका छैनौं । पर्यटनका लागि अतिआवश्यक विमानस्थल पूर्वाधार विकासमा पछि परेपछि पर्यटनबाट लाभ लिन...

१७ पुस, काठमाडौं । नर्वेबाट आएर नेपाली नेताहरुलाई राजनीति सिकाउँदै हिँडेका जोन लडबेलले धुलीखेलमा बुधबार राप्रपा नेपालका नेताहरुलाई रोचक अर्ती दिएका छन् । पार्टीमा अर्थ संकलन कसरी गर्ने सिकाउँदै लडबेलले भने- ‘तपाईहरु चुनाव आएपछि...

१७ पुस, सप्तरी । 'कति दिन आन्दोलन गर्छस्, अझ कति दिन बन्द रहने हो ?' सप्तरीको बरहीबीरपुर पुगेका मधेसी मोर्चाका नेताहरुसँग त्यहाँ जम्मा भएका वृद्वहरुले प्रश्न गरे । ...

१७ पुस, काठमाडौं । शुक्रबारदेखि राजधानीमा नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनी हुने भएको छ । मुलुकले चरम उर्जा संकट बेहोरिरहेको समयमा सर्वसाधरणलाई नवीकरणीय उर्जाबारे जानकारी दिन बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले प्रदर्शनी गर्न लागेको...

१७ पुस, काठमाडौं । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली...

दुवईमा नयाँ वर्षको स्वागतमा आतिशवादी सुरु भएलगत्तै एउटा पाँच तारे होटलमा आगो सल्किएपछि भागदौड मच्चियो । आगलागी भएको होटल आतिसवाजी भएको स्थानबाट पाँच सय यार्ड दुरीमा छ । स्थानीय समयअनुसार राति साढे नौ बजेतिर...

१७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओलीले पार्टी परित्याग गरेका छन् । राजीनामा दिएको नौ महिनापछि उनले एमाओवादीबाट अलग भएको औपचारिक घोषणा गर्न लागेका हुन् । ‘एमाओवादी परित्याग गरेर आजबाट म...

१७ पुस, काठमाडौं । न्यूरोड गेटको पश्चिमतर्फ मधेसी मूलकी एक महिला काखमा सानो बच्चा च्यापेर माग्न बसेकी छिन् । उनीभन्दा अलिकति पर एक दूधे बालिका एउटा प्लास्टिकको बट्टा थापेर माग्न बसेकी छन् । बाटो...

१७ पुस, ताप्लेजुङ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । बिहीबार दिउँसो परेको वर्षासँगै बढेको चिसोका कारण जिल्लाको हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।...
१७ पुस, गुल्मी । गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर बिहीबार बेलुकी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्की रहेका छन् । शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर...
Reference:
http://www.onlinekhabar.com/category/news/#sthash.03fMSwyJ.dpuf
No comments:
Post a Comment