
मंसिर १७, नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । तालिका भोलिदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।
प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment